मित्र केसीको ‘जादैछु म धेरै टाढा…’ (भिडियोसहित)

काठमाडौ,
श्रावण २५ ।

मित्र के.सी.को स्वरमा ‘जादैछु म धेरै टाढा……’  सार्वजनिक भएको छ । मित्रकै शब्द, सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राजकुमार महर्जनले निर्माण गरेको गीतको भिडियोलाई मिना लामाले निर्देशन र एकता मगरले छायाँकन गरेका छन् ।

व्हाईट पिगन मिडियाको ब्यानरमा निर्माण भएको गीतको भिडियोमा राजेश श्रेष्ठ, सविना लो तामाङ, राजकुमार महर्जनलाई फिचरिङ गरिएको छ ।

https://www.youtube.com/watch?v=9O0WMVOukA0

यसमा तपाइको मत

अन्य समाचार