काठमाडौं,
श्रावण २३ ।
गायिका अमृता लुङ्गेली मगरको राम्री हुनी गाजलुले हो सार्वजनिक भएको छ । उनको तीजको गीतको भिडियो सार्वजनिक भएको हो ।
शब्द बरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रियले लेखेका हुन् भने चर्चीत सङ्गीतकार सन्तोष श्रेष्ठले लय तयार पारेको हुन् । गीतमा एरेञ्ज भने कृष्ण पुनको रहेको छ ।
गीतको भिडियोमा साबीत्रा बस्नेत भुजेलले मोडलीङ गरेकी छिन् । गीतका छायांकार शुरेश श्रेष्ठ हुन् भने सम्पादन प्रकाश धमलाले गरेका छन् । गुरुआमा फिल्मस्ले तयार पारेको भिडियोमा निर्देशक भने स्मृति तिमील्सीना रहेकी छिन् ।
https://www.youtube.com/watch?v=I9XXh_zmACE






