तिमी चम्किने तारा भयौ भन्दै आए मनोज (भिडियोसहति)

काठमाडौं,
श्रावण ८ ।

गायक मनोज चेम्जोङ ‘तिमी चम्किने तारा भयौ’ भन्दै स्रोता/दर्शकमाझ आएका छन् । पूर्वी पहाडी जिल्ला धनकुटा, चौविसेका युवा गायक मनोजले आफ्नो पहिलो गीत ‘तिमी चम्किने तारा भयौ’को म्युजिक भिडियो स्रोता/दर्शकमाझ ल्याएका हुन् ।

कर्ण लावतीको शब्द तथा गोविन्द चेम्जोङको सङ्गीत रहेको उक्त गीतमा गायक चेम्जोङको खारिएको स्वर सुन्न सकिन्छ । राजु कार्कीको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा जीवन मुकारुङको छायाङ्कन तथा सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार