साङ्गीतिक क्षेत्रमा पहिचान बनाउदै राजकुमार

काठमाडौं,
श्रावण ७ ।

नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउदै गरेका प्रतिभा हुन् गीतकार एवम् सङ्गीतकार राजकुमार तामाङ । पछिल्लो समयमा गीत, सङ्गीतकोे मध्येमबाट चर्चा बटुलिरहेका तामाङले ‘आमा अटाई दिन्छु तिमीलाई….’, र ‘आज च्याङ्बाले…’ बोलको गीतबाट थप चर्चा बटुल्न सफल भएका छन् ।

नेपाली गीत सङ्गीतमा योगदान दिने र समाज र सिङ्गोे राष्ट्रमा साङ्गीतिक क्षेत्रबाट चेतना जगाउने योजनामा रहेका तामाङ नयाँ गीति कोशेलि लिएर स्रोता, दर्शक माझ आउने तयारीमा जुटेका छन् । ललितपुर, सानेपाका स्थानीय वासिन्दा तामाङका दर्जन भन्दा बढी गीत सार्वजनिक भइसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार