काठमाडौं,
आषाढ २८ ।
तारा लावती को स्वरमा रहेको ‘यो जोवन’ सार्बजनिक भएको छ । अर्जुन पोखरेलको सङ्गीत तथा सङ्गीत सम्योजन रहेको र सुमन बैरागिको शब्द रहेको गीत सार्बजनिक गरिएको हो ।
नायिका बर्षा सिवाकोटी र नायक यस राजले अन स्क्रिन रोमान्स गरेको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन भने निशान घिमिरेले सम्पादन, माइकल चन्द्ले कोरियोग्राफी र निर्देशन गरेका हुन ।






