काठमाडौं,
ज्येष्ठ २२ ।
गायक शिशिर काफ्लेको ‘पानी धरर…’ गीत सार्वजनिक भएको छ । शिशिरकै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
अल्फा काफ्लेले रचना गरेको यो गीतको सङ्गीत संयोजन रोमी बस्नेतले गरेका छन् ।
राजीव समरले निर्देशन गरेको गीतको भिडियोमा मनिषा बस्नेत, कमल सिंह र प्रशान्त पौडेलले अभियन गरेका छन् । म्युजिक भिडियोको छायांकन पासाङ शेर्पाले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका छन् ।
https://www.youtube.com/watch?v=Zq6XhimMZO4






