खुमन र कोपिलाको ‘मायाको अभाव…’ (भिडियोसहित)

काठमाडौं,
ज्येष्ठ २० ।

खुमन अधिकारी र कोपिला छिनालको स्वरमा लोकदोहोरी गीत ‘मायाको अभाव…’ सार्बजनिक भएको छ । लोकेन्द्र ओली, तिलकबहादुर ओली र शिव कुवँर समिपकोे शब्द तथा समर्पित मन पुष्कलको लय रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शिव दर्शन म्युजिक कम्पनी मार्फत बजारमा आएको गीतमा मायाको अभावमा भोगीएको पिडालाई ब्यक्त गरिएको छ ।
काजिश श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोलाई सागर गौत्तमले छायाँकन, प्रविन रश्मी मगरले सम्पादन गरेका छन । भिडियोमा भौतारिएका मायालु जोडीको भुमिकामा सागर थापा र मिना मगरलाई देख्न सकिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार