‘चुल्ठो…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
ज्येष्ठ १९ ।

शिखर गजरकोटेको शब्द, कृष्ण भक्त राईको स्वर र प्रियजन राईको लयमा रहेको गीत ‘चुल्ठो…’ सार्वजनिक भएको छ । पूर्वेली जूनतारा म्युजिक प्रा.लि.को प्रस्तुतिमा नयाँ पूर्वेली लोकदोहोरी गीत स्रोता/दर्शकमाझ आएको हो ।

गीतको भिडियोमा गीतकार चथा सञ्चारकर्मी शिखर गजरकोटे आरुसी मगरको साथमा अभिनयमा समेत देखिएका छन् भने उनले मगरलाई चुल्ठो बाट्न आग्रह गरेका छन् ।

प्रियजन राईको निर्देशनमा जनकराज अधिकारीले छायाँकन गरेको भिडियोलाई मनिष कार्कीले सम्पादन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार