ईटहरी,
ज्येष्ठ १४ ।
१४ बर्षपछि चलचित्रको पर्दामा फेरि आउँदै छन् हास्य कलाकार दमन रुपाखेती । हास्य जगतमा आफ्नो छुट्टै पहिचान बनाएर अनवरत रुपमा दर्शक हसाईरहेका रुपाखेती यतिबेला ठुलो पर्दाको चलचित्रमा अभिनय गरिरहेका छन् ।
नेपाल टेलिभिजनबाट आउने हास्य टेलिफिल्म हाक्का हाक्की मा निर्देशकीय भूमिका निर्वाह गरिरहेको दमन ठुलो पर्दाकोचलचित्रमा भने १४ बर्ष पछि फर्किएका हुन् ।
अर्को चर्चित हास्य टेलिफिल्म मेरीबास्सै जन्मदाता भनिएका केदार घिमिरे र सिताराम कट्टेलसँग मनमुटाब भएको बिषयमा पनि खुलाशा गरेका छन् । भिडियोमा दमनले आफू केदार सितारामको गुरु भएको पनि बताएका छन् ।
यस्तो छ उनीसँगको कुराकानी :-






