अञ्जुको स्वरमा धर्तीमा आएँ एक्लै (भिडियोसहित)

काठमाडौं,
वैशाख १६ ।

पछिल्लो समय सर्वाधिक रूचाइएकी गायिका अन्जु पन्तको स्वर रहेको ‘धर्तीमा आएँ एक्लै’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा रङ्गमञ्च र नृत्य दुवै विधामा सशक्त मोडल बिनु शाक्य, सनम कठायतलगायतको अभिनय रहेको छ ।

बसन्त लम्सालको शब्द तथा सङ्गीत रहेको उक्त गीतको भिडियोमा विकास घले गुरूङको निर्देशन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाईँको छायाँकन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार