बुटबलमा बागबिरेको ग्रिल उद्योग

बुटबल,
वैशाख ५ ।

नेपाली कलाकारहरुले कुनै न कुनै साइर्ड जब गरिहेका हुन्छन् । यस्तैमा चर्चित टेलिफिल्म ‘भद्रगोल’ का बागबिरे डन उपनामले परिचित बाबुराम उपाध्यायले पनि बुटबलमा ग्रिल उद्योग सञ्चालनमा ल्याएका छन् ।

कलाकार उपाध्यायले बुधबारबाट बुटवल स्थित ‘बागविरे ग्रिल आल्मुनियम स्टील उधोग’ सञ्चालनमा ल्याएका हुन् । उनले विधिवत रुपमा घर पुजागरी स्थानीय अग्रज ब्यक्तित्वहरुको उपस्थितिमा ग्रिल उद्योग उद्घाटन गरेका हुन् ।

बुढाथोकी फिल्मस् प्रोडक्शन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘बतासे’मा पनि कलाकार उपाध्याय अनुवन्धित भइसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार