राजको स्वरमा अझै मर्छु (भिडियोसहित)

काठमाडौं,
बैशाख ३ ।

गायक राज सिक्देलको स्वरमा रहेको गीत अझै मर्छु सार्बजनिक भएको छ । सार्बजनिक गीतमा दीपकराज बिस्वकर्माको सङ्गीत र सलिन पोखरेलको शब्द सुन्न सकिन्छ ।

स्याड भर्सनको गीतमा सिल्पा पोखरेल र चिरन्जीवी र महेश अभिनय गरेका छन् । जहाँ प्रेम र पिडा देखाइएको छ ।
गीतको भिडीयोलाई निर्देशन भने प्रकास धितालले गरेका हुन् । भिडीयोमा उत्सब दाहालको क्यामरा र निसान घिमिरेको सम्पादन देख्न सकिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार