तिमी रमाइ नाच्नु मेरो बेहालमा भन्दै मनोजराज (भिडियोसहित)

काठमाडौं,
चैत २१ ।

गायक मनोज राजको स्वरमा तिमी रमाइ नाच्नु मेरो बेहाल मा… बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । बिक्रम के.सी.को शब्द रचना रहेको गीतमा गणेश चौधरीको सङ्गीत रहेको छ ।

मार्मिक शब्दहरु समेटिएको गीतको भिडियोलाइ गौरब गिरीले निर्देशन गरेका छन् भने शोभाकर पोखरेलले छायाँकन र बिजय तिखातारीले सम्पादन गरेका छन् ।

गीतको भिडियोमा दीपक, सुशिला र भोजराजको अभिनय रहेको छ । एचबिसी टि भी नेपाल मार्फत सार्बजनीक भिडियोमा प्रेम र धोका लाइै देखाउन खोजिएको छ ।

https://www.youtube.com/watch?v=sG3sp2eIYDE

यसमा तपाइको मत

अन्य समाचार