काठमाडौं,
चैत १८ ।
‘ल्याप्चे’को १२५औं भाग सार्वजनिक भएको छ । लक्षमण लमसालको निर्देशनमा दर्शकमाझ आइरहेको हास्य व्यङ्ग्य टेलिसिरयल ‘ल्याप्चे’को १२५औं भाग सार्वजनिक भएको हो ।
हेमा शाहीको निर्माणमा आइरहेको ‘ल्याप्चे’गाउँलाई अर्जुन थापाले छायाँकन गरेका छन् । रामप्रसाद चौधरीको सम्पादन रहेको ‘ल्याप्चे’मा सिताराम तिमिल्सिनाको सहनिर्देशन रहेको छ ।
देवी शाही, लक्ष्मण लम्साल, हेमा शाही, सिताराम निमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, सरिता राजउपाध्यय, केदार खड्का, मालिका बस्नेत, दर्शनजंग शाही, देवीका भण्डारी, रोविना श्रेष्ठलगायतका कलाकारको अभियन रहेको यस टेलि श्रृङ्खलामा सम सामयिक हास्यवङ्ग्य प्रस्तुत गरिएको छ । पहिला एनटीभिबाट आइरहेको यो टेली श्रृङ्खला अहिले युट्यवबाट आइरहेको हो ।
https://www.youtube.com/watch?v=HD7kfml_82M






