रामकृष्णको रुपैको धाक नलाउ (भिडियोसहित)

काठमाडौं,
चैत ६ ।

गायक रामकृष्ण श्रेष्ठको रुपैको धाक नलाउ सार्वजनिक भएको छ । उनको नयाँ लोक पप गीत ‘रुपैको धाक नलाउ’ बजारमा आएको हो ।

अम्बिका गुरुङको शब्द, अशुसेन लामाको सङ्गीत रहेको गीतमा गायक श्रेष्ठसँगै मिलन अमात्यको स्वर रहेको छ ।
‘गीतको भिडियोमा शिवदास गुरुङ, अस्मिता राना मगर, बिनिता तामाङलगायतले अभिनय गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार