काठमाडौं,
माघ २० ।
गायिका तथा मोडलको रुपमा परिचित तृष्णा खडकाको नयाँ गीत ‘बैस मेरो…’को भिडियो सार्बजानिक भएको छ । मोडलिङ हुदै गीत सङ्गीतमा प्रवेश गरेकी उनले यस म्युजिक भिडियोमा समेत हट अभिनय गरेकी छिन् ।
दिपेन्द्र खड्काको शब्द तथा बिकाश चौधरीको सङ्गीत रहेको यस गीतको भिडियोलार्इ शिशिर श्रेष्ठले निर्देशन गरेका छन भने मुकेश हुमागाइले छायांकन गरेका हुन ।
तृष्णा र कमल सिंहको अभिनय रहेको यस म्युजिक भिडियोमा बि गोर्खाली ब्वाईजको समेत नृत्य प्रस्तुति रहेको छ ।
https://www.youtube.com/watch?v=qBBjL1bK9VY






