विश्व आर के को तिमी मेरो मुटुमा (भिडियोसहित)

काठमाडौं,
पौष २० ।

गायक विश्व आर.के.को ‘तिमी मेरो मुटुमा’ सार्वजनिक भएको छ । विश्वकै शव्द, लय र सङ्गीत तिमी मेरो मुटुमा सार्वजनिक भएको हो ।

शैलेन्द्र प्रधानको ऐरेञ्ज रेको गीतको भिडियोलाई विशाल प्रजापतिले छायाँकन गरेका छन् भने सम्पादन उज्वल ढकालको रहेको छ । सरोज श्रेष्ठले निर्देशन गरेको भिडियोमा रमेश कार्की र विजया भट्रराईलाई फिचरिङ गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार