तिमीसाथ हुँदा सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
श्रावण ३२ ।

तिमीसाथ हुँदा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नित्याशिवाको आवाज अनि शंकर अधिकारी घायाल को निर्देशन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा बिकास लामिछाने, सृजु अधिकारी र कामना बम्जनलाई फिचरिङ गरिएकाको छ । यसलाई मुकेश हुमागाइले छायांकन र नबिन निरौलाको सम्पादन गरेका हुन् ।

यस्तो छ गीतको भिडियोः-

https://www.youtube.com/watch?v=04MxsMVS6RI&sns=fb&app=desktop

यसमा तपाइको मत

अन्य समाचार