नम्रता र नविनकोे रोमान्स

 

काठमाडौं
आषाढ ७ ।

नम्रता सापकोटा र नविन न्यौपानेको रोमान्स रहेको गीत ‘किन म ..’ सार्वजनिक भएको छ । नविन र नम्रताको अभिनयले गीत राम्रो बनेको छ । भिडियोमा नविन र नम्रताताको अलवा रंजिता गुरुङको समेत अभिनय देख्न सकिन्छ ।
हिमाल सागरको स्वर र जीवन पन्तको सङ्गीत रहेको गीतमा नविन न्यौपानेकै शब्द रहेको छ । भिडियोलाई जिबि गणेशले निर्देशन गरेका हुन् ।

https://youtu.be/e9H2D3niDt0

यसमा तपाइको मत

अन्य समाचार