ध्रुब बिस्को कसम छ तिमीलाई

काठमाडौं,
ज्येष्ठ २९ ।

 

गायक ध्रुब बिस्को ‘कसम छ तिमीलाई’ सार्वजनिक भएको छ । उनलाई स्वरमा स्वेच्छा ठकुरीले साथ दिएकी छन् । गीतको भिडियो युट्युव मार्फत सार्वजनिक भएको हो ।
मधुर बस्नेतको निर्देशन र छायाँकन रहेको भिडियो दुबईको रमणीय स्थलमा छायाँकन गरिएको छ ।  भिडियोमा मोहन बोगटी र क्रिष्टिना दुलाललाई फिचरिङ गरिएको छ । मनोज सुतारिको शब्द रहेको गीतमा गायक ध्रुब बिस्कोले नै सङगीत गरेका छन् । गीतलाई याक इन्टरटेन्मेन्ट प्रालीले बजारमा ल्याएको हो ।

भिडियो हेर्नुहोस :

यसमा तपाइको मत

अन्य समाचार