काठमाडौं,
ज्येष्ठ १९ ।
लघु चलचित्र ‘पिल्सिए पछि’ सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको लेखन र निर्देशनमा तयार भएको यो लघु चलचित्र एन एच एस मिडियाको प्रस्तुति हो । सत्य घटनामा आधारित भनिएको पिल्सिए पछिमा बाइक दुर्घटनामा प्रेमिको मृत्यु भए पछि एक युबती कसरी पागल बन्छे अनि फेरि दुर्घटना कै कारणले कसरी होसमा आउछे भन्ने कुरा देखाउन खोजिएको छ ।
चलचित्रमा शर्मिला शर्माले पागल युबतिको भुमिका निर्बाह गरेकिछन भने तृष्णा खड्का र हिरा राजले उनलाइ अभिनयमा साथ दिएका छ्न। यसमा कृष्ण श्रेष्ठको छायाँकन र दुर्लभ श्रेष्ठको सम्पादन रहेको छ ।
https://www.youtube.com/watch?v=nvcv9K1prgw






