पवित्रा र श्यामको अनस्क्रिन रोमान्स

काठमाडौं,
वैशाख १४ ।
पवित्रा आचार्य र श्याम श्रेष्ठले अनस्क्रिन रोमान्स गरेका छन् । उनिहरुले गायीका लिला लामिछानेको एल्बम ‘सभ्यता’मा रहेको गीतमा अन स्क्रिन रोमान्स गरेका हुन् ।

नयाँ निर्माण हुन लागेको चलचित्र ‘होलिडे’को छायाँकन हेर्नका लागि हाल युरोपको भ्रमणमा रहेका निर्देशक बसन्त निरौलाले यात्रालाई स्मरणीय बनाउन ‘तिमी नै मेरो प्यार…’ बोलको गीतको म्युजिक भिडियो निर्माण भएको बताए । गीतको हल्याण्डको एक रमणीय फूलबारीमा छायाँकन गरिएको छ ।

गीतको भिडियो निर्माण दीपेन्द्र पौडेलले गरेका हुन् । भिडियोमा पवित्रा आचार्यको कोरियोग्राप्रmर छिन् जसलाई बेनी ढुंगानाको छायांकन गरेका छन् । गायिका लामिछाने हाल जापानमा बस्छिन् ।

यसमा तपाइको मत

अन्य समाचार