हेरी तिम्रो नजरमा भन्दै बसन्ता

काठमाडौंं
फागुन ५ ।

गायिका बसन्ता प्रकृतिको एल्बम ‘मनमा’मा समावेश ‘हेरी तिम्रो नजरमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा केकी अधिकारीले धमाकेदार नृत्य गरेकी छन् ।

दिपक कौडिन्याको शब्द, चण्डी प्रसाद काफ्लेको संगीत रहेको गीतमा केकीलाई मोडलिङमा निकित बिकले साथ दिएको छ ।

अर्जुन अधिकारीले निर्देशन गरेको भिडियो भाईब्स क्रियसले तयार गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार