एनोभा स्किन एन्ड हेयर क्लिनिकमा भित्रियो ‘ट्रिभेलिनी माम्बा’ प्रविधि

ललितपुर, असार १६ । ललितपुरको जावलाखेलस्थित एनोभा स्किन एण्ड हेयर क्लिनिकले कपाल प्रत्यारोपणका लागि प्रयोग हुने अत्याधुनिक ट्रिभेलिनी माम्बा प्रविधि नेपालमा पहिलोपटक भित्र्याएको जनाएको छ । क्लिनिकले आयोजना गरेको विशेष समारोहमा वरिष्ठ छाला रोग......