अशक्त थापालाई स्कूटर हस्तान्तरण
काठमाडौं चैत २१ । एनआरएनए जापान नागानो क्षेत्रीय समिति, नेपाल समाज नागानो केन जापान र देब छायाँ फाउन्डेशनको सहकार्यमा ललितपुर, लामाटारका अशक्त मोहन थापालाई बुधबार एक कार्यक्रमको आयोजना गरि ह्वीलचेयर स्कूटर हस्तान्तरण गरिएको छ......


