अमेरिकाका ८० पर्दामा ‘हरिबहादुरको जुत्ता’
काठमाडौं, असोज २ । यही असोज १३ गते फूलपातीदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० हलहरूमा एकसाथ रिलिज हुनेभएको छ । चलचित्रलाई आहाना पौडेलले अमेरिकामा वितरण गर्न लाग्नुभएको हो । पौडेलले अमेरिकामा......


