‘गजल गायनको स्वर्ण दशक’ दोस्रो वर्षमा

काठमाडौं, जेठ २२ । नेपाली शास्त्रीय गजल गायनको स्वर्ण दशक, विसं २०८०-२०९० दोस्रो वर्षमा प्रवेश गरेको छ । मंगलबार काठमाडौंमा यस अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा कीर्तिमानी संगीतकार एवं गायक सन्तोष श्रेष्ठको संगीत र स्वरमा......