सर्जक रसिकको श्रद्धाञ्जलि सभा
काठमाडौं, जेठ २९ । वरिष्ठ सर्जक गणेश रसिकको श्रद्धाञ्जलि सभा गरिएको छ । वासु-शशि स्मृति परिषद्ले काठमाडौंमा श्रद्धाञ्जलि सभा आयोजना गरेको हो । परिषद्की उपाध्यक्ष हीरण्यकुमारी पाठकको सभापतित्वमा आयोजित सो श्रद्धाञ्जलि सभामा सर्जकहरू बुलु......


