पाँचौं संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड

काठमाडौं, फागुन ४ । काठमाडौंमा आयोजित पाँचौं संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड-२०८२ मा अभिनेता धिरेन शाक्य लाई ‘टाइमलेस ह्यान्डसम सुपरस्टार’ उपाधिबाट सम्मानित गरिएको छ । काठमाडौंमा सम्पन्न अवार्डमा शाक्यद्वारा अभिनित चलचित्रका लोकप्रिय गीतहरूमा दिक्पाल......