‘स्टुडेन्ट अफ द इयर’को उत्कृष्ट पाँचमा रिहाना
भरतपुर, माघ २४ । चितवनको भरतपुर-९ निवासी रिहाना गैरे ‘स्टुडेन्ट अफ द इयर’ रियालिटी शोको टप फाइभमा पर्न सफल हुनुभएको छ । भरतपुर-७ स्थित अंकुरम एकेडेमीमा कक्षा १० मा अध्ययनरत गैरे अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा......


