नायिका सानिया खानद्वारा ‘स्काइ डान्स स्टुडियो’ सञ्चालनमा

काठमाडौं, वैशाख ३ । बनस्थलीस्थित नागार्जुन-१, बिजुली चोकमा नायिका सानिया खानद्वारा स्थापना गरिएको ‘स्काइ डान्स स्टुडियो’को एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो......