‘सौन्दर्य उद्यमी संघ नेपाल’ गठन

काठमाडौं, फागुन १३ । ब्युटिपार्लर सञ्चालन गर्दै आएका तथा ब्युटिसियन पेशामा आबद्ध व्यक्तिहरूले ‘सौन्दर्य उद्यमी संघ नेपाल’ गठन गरेका छन् । शनिबार काठमाडौंमा आयोजित विशेष समारोहबीच संघका नवगठित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण......