सेन्सर बोर्डमा रङ्ग पत्रकार कुबेर गिरी र कलाकार भीमा मैनाली नियुक्त
काठमाडौं, जेठ २२ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा रङ्ग पत्रकार कुबेर गिरी नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट गिरीलाई उक्त पदमा नियुक्ती गरिएको हो । गिरीलाई......


