चलचित्र र म्युजिक भिडियोमा सुर्तीजन्य दृश्यको विकल्प खोज्नुपर्नेमा सरोकारवालाको जोड
काठमाडौं, असार ३ । चलचित्र र म्युजिक भिडियोमा देखाइने सुर्तीजन्य पदार्थ सेवनका दृश्य हटाउन वा त्यसको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकमत भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर कोषको कार्यालय र चलचित्र विकास बोर्डको......


