‘चुल्हो-चौको’ सिरियल प्रसारणमा

काठमाडौं, माघ १७ । सामाजिक-पारिवारिक सिरियल ‘चुल्हो-चौको’ प्रसारणमा आएको छ । इन्टर मिडिया र सुरसिनेमाको संयुक्त प्रस्तुतिमा निर्माण भएको सामाजिक-पारिवारिक सिरियल ‘चुल्हो-चौको’ सिरियल इन्टर मिडियाको युट्युब च्यानलमार्फत् प्रसारणमा आएको हो । नेपाली समाजको यथार्थ......

‘घर संसार’को पच्चीस भाग पुगेमा खुशी साटासाट

काठमाडौं, भदौ ४ । रामभक्त श्रेष्ठको लेखन तथा निर्देशन रहेको लोकप्रिय सिरियल ‘घर संसार’ ले सफलतापूर्वक २५ एपिसोड पूरा गरी २६औं एपिसोडको सुरुवात गरेको अवसरमा कलाकार तथा प्राविधिकहरूको विशेष कार्यक्रम आयोजना गरेको छ ।......

रामभक्त श्रेष्ठको लेखन तथा निर्देशनमा ‘घर संसार’

काठमाडौं, फागुन १३ । रामभक्त श्रेष्ठको लेखन तथा निर्देशन रहेको सिरियल ‘घर संसार’ दर्शकमाझ आएको छ । शहरमात्र होइन, गाउँघर पाखा पखेराले चिनेको, हरेक दिन दुखियाहरूको आफ्नै कथा व्यथा बोलिदिने मनोरञ्जनसँगै सामाजिक सन्देशमूल सिरियल......

समसामयिक विषयमा आधारित सिरियल ‘कोरस’ (भिडियोसहित)

काठमाडौं, पुस १६ । समसामहिक विषय वस्तुमा आधारित सिरियल ‘कोरस’ सार्वजनिक गरिएको छ । एमएस इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत यो सिरियल सार्वजनिक गरिएको हो । मौनता श्रेष्ठको लेखन, जीवन गौतमको निर्देशन रहेको ‘कोरस’मा विनोद श्रेष्ठ,......

‘गाह्रो छ हो’को सिजन-२ आउँदै

काठमाडौं, मंसिर १२ । हास्य टेलिसिरियल ‘गाह्रो छ हो’को सिजन-२ आउने भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच प्रोमो सार्वजनिक गरिएको थियो । सिरियलका लेखक, निर्देशक तथा मुख्य कलाकार बेगम नेपालीले दर्शकको चाहाना अनुरूप कलाकारहरूमा......

शुक्रबारदेखि आउँदै ‘मिरा’ यस्तो छ ट्रेलर

काठमाडौं, कात्तिक २८ । नेपाल उत्तम मुभिज प्रालिको व्यानरमा निर्मित सिरियल ‘मिरा’ दर्शकमाझ आउने भएको छ । जीवनाथ गौतम (जीवन)को निर्देशन रहेको यो सिरियल यही ३० कात्तिक शुक्रबार साझ ७ बजेदेखि दर्शकमाझ आउन लागेको......