बिपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा पुनः ३० दिनको रोक
सिन्धुली, असार २१ । बिपी राजमार्गको सिन्धुलीदेखि खुर्कोट हुँदै काठमाडौं आवतजावत गर्ने सार्वजनिक तथा निजी सवारीसाधनको सञ्चालनमा रातको समयमा पुनः ३० दिनका लागि रोक लगाइएको छ । सिन्धुली र रामेछापको संयुक्त सुरक्षाका लागि गठित......


