डा. मुक्ता शर्मा सिक्किमकै पहिलो कपाल प्रत्यारोपण सर्जन

गान्तोक, सिक्किम निवासी पुण्यप्रसाद शर्मा र गीता शर्माकी सुपुत्री डा. मुक्ता शर्मा त्वचाविज्ञान, एसटीडी साथै कुष्ठरोगमा एमडी गर्नुभएकी एक कुशल चिकित्सक हुनका साथै अब उहाँ सिक्किमकै पहिलो कपाल प्रत्यारोपण सर्जन बन्नुभएको छ ।...