‘आ बाट आमा २’ को शुभमुर्हूत, दशैँमा प्रदर्शन

ललितपुर, वैशाख २१ चलचित्र ‘आ बाट आमा-२’ को शुभमुर्हूत गरिएको छ । सोमबार बिहान निर्माण टिमले पाटनको बंगलामुखी मन्दिरमा चलचित्रको शुभुमूर्हत गरेको हो । चन्द्र पन्तको निर्देशनमा बन्ने यो चलचित्रको निर्माण टिमले स्क्रिप्ट पूजाअर्चना......