शिव कैलास कला मन्दिरको आयोजनामा उपत्यकाव्यापी चौथो एकल नृत्य प्रतियोगिता सम्पन्न
काठमाडौं, साउन ८ । शिव कैलास कला मन्दिरको आयोजनामा उपत्यकाव्यापी चौथो एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै आएको संस्थाले काठमाडौं उपत्यकाका विभिन्न १३ विद्यालयका कक्षा १......


