होमनाथ खनालको दोस्रो कृति ‘शब्दसंगम’ पाठकमाझ

काठमाडौं, भदौ १६ । होमनाथ खनालको दोस्रो कृति ‘शब्दसंगम’ पाठकमाझ आएको छ । पहिलो कृति ‘यात्रा जिन्दगीको’ पाठकमाझ ल्याउनुभएका खनालको दोस्रो कृति ‘शब्दसंगम’ पाठकमाझ आएको हो । कथा, नियात्रा, व्यक्तित्व, कविता र गीतहरूको संगम......