चार स्रष्टालाई ‘व्यथित काव्य सम्मान २०८२’

काठमाडौं, फागुन २६ । साहित्यिक पत्रकार संघले चार जना कविलाई ‘व्यथित काव्य सम्मान २०८२’ प्रदान गर्ने भएको छ । संघले जारी गरेको विज्ञप्तिअनुसार कवि विमला तुम्खेवा र मीनकुमार नवोदितलाई ‘व्यथित काव्य सम्मान २०८२’बाट सम्मानित......