नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री ‘कुमार’ प्यानलसहित निर्वाचित
काठमाडौं, जेठ २६ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री ‘कुमार’ प्यानलसहित निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पछि पार्दै खत्री निर्वाचित हुनुभएको हो । निर्वाचन समितिका अनुसार......


