‘को-हजबेन्ड’ पेरिसमा हुने ‘१२औँ एथनोग्रा चलचित्र महोत्सव’मा छनोट

काठमाडौं, पुस २१ । गणेश पाण्डेको निर्देशन रहेको नेपाली वृत्तचित्र ‘को-हजबेन्ड’ फ्रान्सको पेरिसमा आयोजना हुने ‘१२औँ एथनोग्रा चलचित्र महोत्सव’मा छनोट भएको छ । अमेरिकामा रहेको फिल्मको आधिकारिक वितरण संस्था डकुमेन्ट्री एजुकेसनल रिसोर्सेजले उक्त वृत्तचित्र......

किशोर सुब्बाको निर्देशनमा ‘तिते माछा’ निर्माण हुने

काठमाडौं, मंसिर १५ । जेपिजे इन्टरटेनमेन्टको प्रस्तुतिमा कथानक वृत्तचित्र ‘तिते माछा’ निर्माण हुने भएको छ । साना तथा ठूला पर्दाका दर्जनभन्दा बढी चलचित्र र थुप्रै म्युजिक भिडियो निर्देशन गरिसक्नुभएका निर्देशक किशोर सुब्बाको निर्देशन रहने......

चलचित्र विकास बोर्डद्वारा ‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता-२०८२’ घोषणा

काठमाडौं मंसिर ३ । चलचित्र विकास बोर्डले ‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता-२०८२’ को घोषणा गरेको छ । नेपाललाई सांस्कृतिक, भाषिक, कलात्मक र पर्यटनको दृष्टिले विश्वसामु पहिचान गराउने उद्देश्य रहेको प्रतियोगिताले चलचित्र क्षेत्रका लागि मात्र......

‘कलर अफ टी’लाई युरोपमा पुरस्कार

काठमाडौं, साउन ३१ । लेखक तथा पत्रकार राज सरगम निर्देशित सर्ट फिल्म ‘कलर अफ टी’ युरोपको ग्रिसमा भएको ‘१२औँ अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सव इरापेट्रा एन्ड अवाड्र्स’ मा पुरस्कृत भएको छ । अन्तर्राष्ट्रिय फिल्म निर्णायक मण्डलले......

चार महिलाको कथा समेटिएको ‘द अनसाइलेन्स’ असोज २० मा प्रदर्शन हुने

फरक क्षेत्रका चार महिलाको कथा समेटिएको वृत्तचित्र ‘द अनसाइलेन्स’ नेपालमा पनि प्रदर्शन हुने भएको छ । युरोप, जापान लगायता विभिन्न देशमा प्रदर्शन भएको ‘द अनसाइलेन्स’ सुन्धारास्थित सीडीसी सिनेमाजमा आगामी अक्टोबर ६ अर्थात असोज २०......