विष्णु खत्री र रेजिनाकोे स्वरमा ‘चौतारीमा पिपल छ बर छैन…’ (भिडियोसहित)
काठमाडौं, जेठ ५ । विष्णु खत्री र रेजिनाकोे स्वरमा रहेको लोके दोहोरी गीत ‘चौतारीमा पिपल छ बर छैन…’ सार्वजनिक गरिएको छ । वियोगान्त भावको यो गीतको भिडियो लाई विष्णु खत्री अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक......


