फेसियल हाउसको वार्षिकोत्सवमा उत्कृष्ट कर्मचारी र शाखालाई अवार्ड तथा विद्यार्थीलाई सम्मान

काठमाडौं, पुस १२ । सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान युनिसेक्स ब्युटी सलुन ‘फेसियल हाउस’ १८औँ वर्षमा प्रवेश गरेको छ । गौरवमय १७ वर्ष पूरा गरी १८औँ वर्ष प्रवेशका अवसरमा फेसियल......

वार्षिकोत्सवमा रश्मिलाज फेसियल हाउसको चौथो आउटलेट

काठमाडौं, पुस १२ । रश्मिलाज फेसियल हाउसले काठमाडौंको हात्तीगौँडा, बुढानीलकण्ठमा आफ्नो चौथो आउटलेट सञ्चालनमा ल्याएको छ । संस्थाको १८औँ वार्षिकोत्सवको अवसर पारेर बिहीबार नयाँ शाखाको औपचारिक उद्घाटन गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष......

नेशनल बाथरोग सेन्टरको १२औँ वार्षिकोत्सवमा देशभरि सेवा पुर्‍याने प्रतिवद्धता

काठमाडौं, जेठ २३ । करिब पाँच लाख बाथरोगी बिरामीलाई सेवा पुर्‍याइसकेको रातोपुल, काठमाडौंस्थित नेशनल बाथरोग सेन्टरले जेठ २२ गते बिहीवार आफ्नो स्थापनाको १२औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । होटेल रामदा, धुम्बाराहीमा आयोजित वार्षिकोत्सव......

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले मनायो वार्षिकोत्सव

काठमाडौं, पुस १२ । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १७औं वार्षिकोत्सव मनाएको छ । रश्मिलाज फेसियल हाउसले वार्षिकोत्सवको अवसर पारेरमा काठमाडौंको गोंगबु आवास क्षेत्रमा रहेको मानवसेवा आश्रमका ५३ जना ज्येष्ठ नागरिक र......