भावुक, शाक्य र गिरीलाई ‘वानीरा पुरस्कार’

काठमाडौं, चैत ८ । नेपाली भाषा-साहित्यको सिर्जनामा साढे सात दशक अघिदेखि साधनारत कवि तथा गीतकार माधव खनाल ‘भावुक’ लाई ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । भावुकको पहिलो कृति २००९ सालमा प्रकाशित......