वर्ल्ड नेवाः डेमा विभिन्न व्यक्तित्व सम्मानित
काठमाडौं, चैत १६ । विश्वभर रहेका नेवाः समुदायले संयुक्त रूपमा मनाउँदै आएको हलिं नेवाः दिवस (वर्ल्ड नेवाः डे) को अवसरमा साहित्य, पत्रकारिता, कला तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।......


