दशैँका लागि सुकिला नोट सटही सेवा सुरु

काठमाडौं, भदौ ३० । नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाहरूले आइतबारदेखि बडा दशैँलाई लक्षित गरी सुकिला नोट सटही सेवा सुरु गरेका छन् । तर, पहिलो दिन भने नोट साट्न सर्वसाधारणको आकर्षण न्यून देखिएको......