थाइल्यान्डमा जोसेफलाई शीर्ष उपाधि
काठमाडौं, माघ ६ । थाइल्यान्डको कोरातमा आयोजित अन्तर्राष्ट्रिय बालबालिका सम्बन्धी मोडलिङ प्रतियोगिता ‘आई. एम. मोडल सर्च’मा नेपाली बालक जोसेफ राईले शीर्ष उपाधि जित्नुभएको छ । उहाँले जुनियर क्लब तर्फको शीर्ष उपाधिसहित ‘द मोष्ट प्रोमिसिङ......


