मुहुर्तसँगै छायांकनमा लज्जावती
काठमाडौं, असोज ७ । चलचित्र ‘लज्जावती’को शुभमुहूर्त गरिएको छ । राजबहादुर सानेको निर्देशनमा निर्माण हुने यो चलचित्रको सोमबार घटस्थापनाको अवसर पारेर पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । शुभमुहूर्त सटको निर्देशन......


